काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यही चैत्र २३ गतेभित्रै विश्वासको मत लिनुपर्ने नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक देवप्रसाद गुरुङले बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गुरुङले यस्तो बताएका हुन । उनले २३ गतेभित्र विश्वासको मत नलिए सरकारको हैसियत के हुन्छ भन्ने प्रश्न उठ्ने बताए ।

Facebook Comments Box