काठमाडौं । सांसद् दुर्गा पौडेलले रेशम चौधरीलाई माफी दिनु न्यायसंगत नहुने वताउनु भएको छ । बुधवारको संसद वैठकमा बोल्दै पौडेलल यस्तो वताउनु भएको हो ।

‘टिकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई सरकारले माफी दिने कुरा आम सञ्चारमाध्यममा आइरहेको छ’ उनले भनिन्न अत्यन्त बर्बर, अमानवीय र जर्जर हत्या थियो । यसलाई राजनीतिक भनेर माफी दिनु न्यायसंगत नहुने वताउनु भएको छ ।

Facebook Comments Box