प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं :  सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुन:स्थापना हुने फैसला गरेको छ । फैसलासँगै संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चले परमादेश दिएको छ ।

संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सबैलाई ‘सरप्राइज’ दिँदै अदालतले आजै आफ्नो फैसला सुनाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →