क्वेष्ट मोडल कलेजमा भेला आयोजक कमिटि गठन

चितवन । क्वेष्ट मोडल कलेज रत्ननगरमा सोमवार सम्पन्न अनेरास्ववियू इकाई भेलाले शिशिर घिमिरे संयोजक रहने गरी ५१ सदस्यीय भेला आयोजक कमिटि गठन गरेको छ ।

अनेरास्ववियू केन्द्रीय सदस्य सरोजध्वज भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला कार्यालय सदस्य दयाराम पौडेल लगायतका विद्यार्थी नेताहरु वोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →