विप्लव समूहका हुम्ला जिल्ला सेक्रेटरी पक्राउ

सिमकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →