कोरोनाले काठमाडौँ – तराई द्रुतमार्गको काममा बाधा

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ – तराई जोड्ने द्रुतमार्गको काममा कोरोना महामारीका कारण बाधा परेको तर समय सीमाभित्रै सक्ने गरी काम अघि बढिरहेको जनाएको छ ।

मंगलबार काठमाडौँ – तराई जोड्ने द्रुतमार्गको काममा भएको प्रगति सार्वजनिक गर्दै सेनाले कोरोना महामारीका कारण भने काममा केही बाधा भएको जनाएको हो ।

तर, आयोजनाले लकडाउनकाबीच पनि गीत भने लिइरहेको सेनाले बताएको छ । आयोजनालाई पूर्णपारदर्शी, नियम संगत र गुणस्तरीय रुपमा समय सीमाभित्रै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको भन्दै सेनाले ३० भदोसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।

आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →