नेपालमा पछिल्लो २४ घण्टामा १५३९जना कोरोना संक्रमित थपिए

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । त्यस्तै २४ घण्टामा १ हजार ६८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →