बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, अर्थमन्त्री खतिवडा पनि सहभागि

काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आजको बैठकले राष्ट्रिय सभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ ।

यसअघिको बैठकमा अनुपस्थित रहेका अर्थमन्त्री डा. युवराज खतिवडा आजको बैठकमा उपस्थित भएका छन् । यससँगै अर्थ तथा सञ्चारमन्त्री खतिवडा विदा हुनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →