अमेरीका र चिन कोरोना नियन्त्रणका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता

काठमाडौं, चैत्र १४ । अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच कुराकानी भएको छ । चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार शुक्रबार बिहान दुई देशका राष्ट्रपतिबीच टेलिफोनमार्फत कुराकानी भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि चिनियाँ समकक्षी सीसँग कुराकानी भएको आफ्नो सामाजिक सञ्जालमार्फत् जनाएका छन् । उनले कोरोना भाइरसको नियन्त्रणका लागि सँगसँगै अगाडि बढ्ने सहमति भएको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →