रत्ननगर ९का दैनिक ज्यालादारी मजदुरलाई खानाको व्यवस्था गछैँ : वडाध्यक्ष आचार्य

रत्ननगर १३ चैत्र । सरकारले देशभर लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका श्रमिकलाई दैनिक विहान वेलुकाको छाक टार्न समेत समस्या पर्न थाले पछि विशेष व्यवस्था गर्नुपर्ने आवाज आउन थालेको छ ।

यसै विच चितवनको रत्नननगर नगरपालिका वडा नम्वर ९ मा पनि दैनिक ज्यालादारी मजदुरलाई विशेष कार्यक्रम गर्ने वडा अध्यक्ष रोशन आचार्यले जानकारी दिनु भएको छ ।

वडा भित्रका बिहान वेलुकाछाक टार्न नसक्नेहरुको लागि खानाको व्यवस्थापन गर्ने वडाध्यक्ष आचार्यले आफ्नो फेसवुक मार्फत सार्वजनिक गर्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →