पूर्व सञ्चारमन्त्री बाँस्कोटा दोषी ठहर भए ८ वर्ष जेल, २५ करोड जरिवाना

काठमाडौं ९ फागुन । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बिहीबार नै राजीनामा दिएका छन् ।

राजीनामा दिएसँगै उनीमाथि भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म जरिवाना हुनसक्नेछ वताएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको सजाय हुने कसुर गर्ने उद्योग गर्नेलाई आधा सजाय हुने व्यवस्था अन्तर्गत उनलाई सो सजाय हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →