प्रधानमन्त्री ओली र प्रचण्ड पछिल्लो राजनीतिक घट्नाक्रम बारेमा छलफल गर्दै

काठमाडौं ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गन बालुवाटार बोलाएको स्रोतले वताएको छ ।

बिहीबार मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका र राजीनामा दिएपछि रिक्त रहेका दुई मन्त्रालयबारे विशेष छलफल हुने स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →