कोरोना प्रभावित नेपालीलाई वुहानबाट स्वदेश ल्याइँदै

काठमाडौं ३ फागुन । चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई आज उद्दार गरी स्वदेश ल्याइँदैछ ।उनीहरुलाई ल्याउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चीनका लागि गईुकेको छ ।

चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउनका लागि राजधानी वुहानमा भेला गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →