श्री केदारश्ेवर दुग्ध उत्पादक सहकारीकोे १६ औँ वार्षिक साधारण सभा सम्पन्न

खैरहनी । खैरहनी नगरपालिकामा रहेको श्री केदारश्ेवर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएका छ । कार्यक्रममा प्रमुख अतिथि खैरहनी १३ का वडा अध्यक्ष्य बाल कुमार उपे्रती रहुभएको थियो । भन्ने लेखा प्रतिवेदन लेखा समितिका सदस्य गौविन्द दुवाडीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष्य राम बहादुर अधिकारीको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →