मुलुकमा भोकमरी अन्त्य भएको छ : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गरिवी भए पनि भोकमरी अन्त्य भएको दावी गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले दुई बर्षमा मानव विकास सूचाकांक, व्यवसाय गर्ने सहज बाताबरण , भोकमरीको अवस्था , शान्ति तथा कानूनी शासन भ्रष्टाचार निवारण, पर्यटकिय प्रतिस्पर्धा, लैंगिक समानता जस्ता विश्वव्यापी सूचकांकमा नेपालले उल्लेख्य सुधार गरेकोे दावि गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →