चितवनको खोरसोरमा हात्तीको आक्रमणवाट एक जनाको ज्यान गयो

रत्ननगर २ फागुन । चितवनको रत्ननगरमा जंगलीहात्तीको आक्रमणवाट एक जनाको ज्यान गएको छ । आज हात्तीको आक्रमणवाट रत्ननगर ७ खोरसोरका स्थानिय ९३ वर्षका मन वहादुर तमाङको ज्यान गएको छ ।

यतिवेला घटनास्थलमा हात्ती रहेको समेत स्थानिले जनाएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोलि समेत पुगिसेकेको छ । थप विबरण भने आउन वाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →