भट्टराई र नेपालविरूद्धको रिटमा आज बहस हुने

काठमाडौं २ फागुन । ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाईसमेत लाई मुद्धा चलाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमाथि आज बहस हुने भएको छ ।

बहसको सुनुवाई सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेरको एकल इजलासमा परेको छ । नेपाल र भट्टराईविरुद्ध बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएको भन्दै मुद्दा चलाउनुपर्ने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →