सौराहा फुड फेष्टिवलको आज तेश्रो दिन को को आउदै छन कलाकार हेरौ (तालिका सहित)

चितवन १ फागुन । पर्यटकीय नगरी सौराहामा जारी १४ सौराहा फुड फेष्टिवलको आज तेश्रो दिन रहेको छ। पर्यटन प्रर्वधन गर्ने उद्देश्यले प्रेम दिवसको अबसर पारेर आयोजित फेष्टिवलमा स्वदेशी तथा विदेशी र परम्परागत खानाका ४० वटा स्टल रहेका छन्। जहाँ विभिन्न खानाका स्वादमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाउने गरेका छन् ।

आज तेश्रो दिन पनि विविध कार्यक्रम हुदैछ । आज चर्चीत गायक मनोज चौधरी र दोहरी गायक राजन कार्की, अर्जुन सापकोट र गायिका दुर्गा सापकोटाले भरपुर मनोरञ्जन गराउने सास्कृतिक संयोजक नविन नेपालले बताए ।

हेरौँ आजको कार्यक्रम तालिका

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →