मेगनको रातो पहिरनले सम्हाल्न सकेन व’क्षस्थल (फोटोफिचर)

चितवन :  उनी स्किनटाइट रातो कपडामा देखा परेकी हुन् । उनले लगाएका कपडा सम्हाल्न समेत उनलाई हम्मेहम्मे ./ बेलायती टेलिभिजन रियालिटी शो लभ आइल्याण्डकी २४ वर्षीय मेगन ब्राटन हानसन ‘एक्ट्रिमली विक्ड, सकिङ्ग्ली एभिल एण्ड भाइल’ नाम ड्रामा सिरिजको प्रमियरमा बोल्ड अवतारमा देखा परिन् ।

लण्डनमा आयोजित प्रिमियरमा उनी स्किनटाइट रातो कपडामा देखा परेकी हुन् । उनले लगाएका कपडा सम्हाल्न समेत उनलाई हम्मेहम्मे परेको थियो । यसकारण उनले आफ्नो पहिरन बेलाबेला मिलाइरहनु परेको थियो ।

यसअघि प्लाष्टिक सर्जरी गरेर राम्री बनेको भन्दै आलो*चनाको शि*कार

पहिरन मिलाउने क्रममा प्रिमियर कार्यक्रममा आफ्नो व’क्षस्थल दुई हातले छोपेपछि प्रिमियरमा उपस्थित सबैको ध्यान उनी तर्फ आकर्षित भएको डेलीमेलले जनाएको छ ।

यसअघि प्लाष्टिक सर्जरी गरेर राम्री बनेको भन्दै आलो*चनाको शि*कार भएकी उनले पछिल्लो समय प्लाष्टिक सर्जरीले आफूलाई अझ खुशी बनाएको बताउँदै आएकी छिन् ।

तस्वीर–

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *