काग्रेँस चितवनले बृहत् विजयी जुलुस निकाल्ने

१५ मंसिर आईतवार । चितवनको ३ वटैमा विजयी हासिल गरेको नेपाली काग्रेँसले चितवनमा बृहत् विजयी जुलुस निकाल्ने भएको छ । उपनिर्वाचनमा भरतपुरको वडा नम्बर १६ मा अमृत हमाल, खैरहनी वडा नम्बर ४ मा देव बहादुर बस्नेत र खैरहनी वडा नम्बर ५ मा प्रतिमा कार्की विजयी भएका थियो । नेपाली काग्रोस चितवनका सभापति जीत नारायण श्रेष्ठले दिएको जानकारी अनुसार आज दिनको ठिक १२ ३० बजे भरतपुर चौबिसकोठीमा बृहत् र्यालीसहित विजयी उत्सव हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About चितवन अनलाईन

View all posts by चितवन अनलाईन →