खैरहनी ४ मा काग्रेसका देव बहादुर बस्नेत विजयी

चितवन : चितवनको खैरहनी वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । नेपाली काङ्ग्रेसबाट उम्मेदवार भएका देव बहादुर बस्नेत १ हजार १ सय ३८ मत ल्याएर बिजयी भएका हुन् ।उनले आफ्नो प्रतिस्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई १ सय ५२ मतले पछि पार्दै बिजयी भएका हुन् । बस्नेत यसअघिको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर कार्यबाहक वडा अध्यक्षको रुपमा काम गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →