नेपाल प्रहरीका ५० एसपीको सरुवा

काठमाडौं १३ भदौ ।आईजीपी सर्वेन्द्र खनालको निर्णयअनुसार शुक्रबार उनीहरुको सरुवा भएको हो ।

भाद्र महिनाको तलब समेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी एसपीहरुको सरुवा भएको प्हरी प्धान कार्यालयले साँझ जारी गरेको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →