डिएसपीको रिमालको पहिलो सुरूवात, प्रहरीसगं स्कुल सम्पर्क कार्यक्रम

चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरले बिहीबार दिउँसो समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीसंग एक दिने स्कुल सम्पर्क कार्यक्रम” सम्पन्न गरेको छ ।

कार्यालयका प्रहरी निरीक्षक शेखर कुमार साहले लागु औषध दुर्व्यसनी सम्बन्धि “प्रहरी संग एकदिने स्कुल सम्पर्क कार्यक्रम” गरेको हो ।

प्रहरी निरीक्षक साहले बिधार्थीहरु तथा शिक्षक शिक्षिकाहरुलाई कार्यालयमै ल्याई कार्यालयको कन्ट्रोल कक्ष सि.सि.टि.भी. को निगरानी, हिरासत कक्ष र यहाँबाट प्रदान गरिने शान्तिसुरक्षा लगायत अन्य शाखाहरुको बारेमा जानकारी प्रदान गराई कार्यालको स्थलगत भ्रमण अवलोकन गराएका थिए ।
सो, क्रममा कार्यालय प्रमुख (डिएसपी) भावेश रिमालले लागु औषध सम्बन्धि कानुनी व्यबस्था रोकथाममा नागरिक र प्रहरीको भुमीका बिषयमा प्रशिक्षण समेत प्रदान गरेका थिए ।

चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरले बिहीबार दिउँसो समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीसंग एक दिने स्कुल सम्पर्क कार्यक्रम” सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →