‘जिन्दगी खास भयो’

गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वर रहेको नयाँ ‘जिन्दगी खास भयो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको शब्द ,रचना भने मुक्त उदासले गरेका हुन् । शान थापा निर्दे्िशत भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर रहेका छन् ।

भिडियोमा उनीहरुको प्रेमभावलाई देखाइएको छ । रजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले छायाङ्गन गरेका हुन् । रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →