नागरिकतासम्बन्धी कानून तत्काल बनाउन माग

काठमाडौँ । नेपाली नागरिक भएर पनि नागरिकताबाट वञ्चित भएकाले तत्काल नागरिकतासम्बन्धी कानून बनाउन माग गरेका छन् । आमाको वंशजको नागरिकता…

Read More

रत्ननगर आँखा उपचार केन्द्रको आफ्नै भवनबाट सेवा शुरु

चितवन ।  नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित रत्ननगर आँखा उपचार केन्द्रले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । रत्ननगर अस्पतालले…

Read More

गम्भीर घाइतेलाई काठमाडौँ लगियो,कोहलपुरमा अनिश्चितकालका लागि कर्फ्यू

बाँके। कोहलपुरमा छात्रालाई ट्रकले किचेको घटनाले उग्ररुप लिँदै गएपछि कफर््यु लगाइएको छ । अहिले ३ः०० बजेदेखि अनिश्चितकालका लागि कफर््यु आदेश…

Read More

आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने

काठमाडौँ :  ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ ।…

Read More

कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा तालमा फोरजी सेवा सञ्चालन

खलङ्ग : नेपालको सबैन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ ।…

Read More

सुन तोलामा ३०० ले घट्यो

काठमाडौँ : पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको…

Read More

टेबलटेनिसमा नेपाललाई कास्य पदक

काठमाडौँ : १३औँ दक्षिण एशियाली खेलकूद (साग)को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जित्नुभएको…

Read More

एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

जलेश्वर  : महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद…

Read More

भ्रमण वर्षमा सौराहामा विद्युत् अवरुद्ध नहुने

चितवन / घोषित रुपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो…

Read More